काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनतालाई पार्टीमा जोड्न जनताका मुद्दालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । ललितपुरको च्यानलस्थित एमाले बागमती प्रदेश कमिटीको कार्यालयमा बागमती प्रदेशअन्तर्गतका विभागीय प्रमुख,...