शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

डन ३ बाट बाहिरिए विक्रान्त मैसी

नयाँदिल्ली ।  रणवीर सिंहको शीर्ष भूमिकामा बन्न थालेको ‘डन ३’ एकपछि अर्काे समस्यामा पर्दै गइरहेको छ । केही समयदेखि विभिन्न कारणले फिल्मको छायाङ्कन स्थगित हुँदै आएको थियो ।  त्यसपछि अभिनेत्री कियारा...