बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

कांग्रेस–फोरम समायोजन अस्थिर, अझै आएन गच्छदारका ११ जनाको नाम

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले गत निर्वाचनमा कांग्रेसमा समाहित भएको तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट केन्द्रीय सदस्य हुने ११ जनाको नाम अझै उपलब्ध गराएका छैनन् ।  आफ्नो पार्टीलाई कांग्रेसमा समाहित...