आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

निदानमा मिर्गौला तस्करी : ‘मुख्य भूमिका’ भएका डा. पुकार किन पर्दैनन् पक्राउ ?

प्रहरीले नक्कली व्यक्ति खडा गरी मिर्गौला प्रत्यारोपण गराएको आरोपमा ललितपुरस्थित निदान अस्पतालका सीइओसहित ५ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको...