नयाँ दिल्ली । भारतको ७७औँ गणतन्त्र दिवसको पूर्वसन्ध्यामा राष्ट्रपति द्रौपदी मुर्मुले सशस्त्र बलका ७० जनालाई वीरता पुरस्कार दिने घोषणा गरेकी छन् । यस वर्षको विशिष्ट सेवा पदकका लागि ‘अपरेसन सिन्दूर’...