काठमाडौँ । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय मञ्चमा ठुला प्रतिवद्धता भएपनि नेपाल जस्ता अति कम विकसित राष्ट्रले वित्तीय सहायता पाउन फलामको च्यूरा चपाउनु सरह कठिन रहेको सरकारी प्रतिवेदनले औँल्याएको...