सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

'निःशब्द'मा निःसन्तान जोडीको कथा

काठमाडौं । सन्तान नभएका दाम्पत्य जोडीको संघर्ष र समाजले दिएको मानसिक दबाबको बिषयबस्तुमा सर्ट फिल्म ‘निःशब्द’ निर्माण भएको छ । सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण भएको फिल्म रामजी ज्ञवालीले निर्देशन गरेका...