शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

दुई दशकदेखि वायु ऊर्जा आयोजना अलपत्र

पर्वत । झन्डै दुई दशकदेखि अलपत्र बनेको यहाँको एक विकट गाउँको वायु ऊर्जा आयोजना सञ्चालन गर्न स्थानीयले माग गरेका छन् । महाशिला गाउँपालिका–६ फलाम खानीमा करोडौँ रुपैयाँको लगानीमा बनेको हावाबाट...