काठमाडौँ । मोडल तथा अभिनेत्री समिता गिरीले सौन्दर्य व्यवसाय थालेकी छिन् । उनले कमलपोखरीमा ‘लग्जरी होम सलून’ नामक सौन्दर्य व्यवसाय थालेकी हुन् । आफूले चाहेको बेला पार्लर अथवा सलूनको...