शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

मन्त्रालयमा हाजिर गर्दै छानबिनमा परेका तत्कालीन महानिर्देशक ढकाल

काठमाडौँ । औषधिको मूल्य वृद्धिलाई लिएर छानबिनमा रहेका औषधी व्यवस्था विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद ढकालले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा हाजिर गर्दै आएका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार ढकालले मन्त्रालयमा...