शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

आफू बिरामी भएको समाचार आएपछि अमिताभले भने, ‘यो शोषण हो, संसारमा सबै कुरा बेच्नको लागि होइन’

अमिताभ बच्चनले आफ्नो बिरामीको विषयमा आएको समाचारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । उनले सञ्चार माध्यमहरुमा आएको समाचारको विषयमा आफ्नो धारणा व्यक्त गर्दै बिरामी हुनु र उपचार गर्नु व्यक्तिगत अधिकार भएको...