शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि सर्लाही कांग्रेस सभापति सिंहले दिए राजीनामा

काठमाडौँ । नेपाली कांग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले पदबाट राजीनामा दिएका छन् । पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै सिंहले शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।  २०५६ सालमा कांग्रेसको...