बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

यो हो विश्वको सर्वाधिक लामो यात्रुवाहक उडान, सिड्नीमा अवतरण

सिड्नी– करिब १९ घण्टाको सिधा उडानपछि क्वान्टासको यात्रुवाहक विमान न्यूयोर्कबाट अस्ट्रेलियाको सिड्नीमा आइतबार बिहान अवतरण गरेको छ ।  यो विश्वकै सर्वाधिक लामो सिधा उडान रहेको क्वान्टासले जनाएको छ ।  ...