काठमाडौँ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग साढे तीन वर्षदेखि अलपत्र छ । २०७८ फागुन १ गते दर्ता भई सिफारिस समितिबाट संसद्मा पेस भएको महाभियोग कारबाहीले निरन्तरता पाउने...