आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रेकथ्रूको पर्खाईमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग, तस्बिरहरु

काठमाडौँ । थानकाेटको दहचोकदेखि धादिङको सिस्नेखोलासम्मको नागढुङ्गा सुरुङ मार्गको निर्माण कार्य ९० प्रतिशत पूरा भएको छ । आज बिहान भौतिक पूर्वाधार मन्त्री तथा यातायात मन्त्री प्रकाश ज्वाला, राज्यमन्त्री नन्दा चपाइँ, सचिव...