बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा बम विस्फोटमा परी ४ बालबालिकाको मृत्यु

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा बम विस्फोटमा परी चार बालबालिकाको मृत्यु भएको गृह मन्त्रालयले शनिबार जनाएको छ । घटना शाह वली कोट जिल्लामा भएको थियो । युद्धको अवशेषको रूपमा रहेको उक्त बम...