बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हराएका ५३ वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीद्वारा धनीलाई हस्तान्तरण

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न समय र स्थानबाट चोरी भएका ५३ वटा दुई पाङ्ग्रे सवारी साधन फेला पारी बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। कार्यालयमा आयोजित एक...