लस एन्जलस । अमेरिकाको निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ ले आफ्नो ‘स्टारशिप’ अन्तरिक्षयानको दसौँ उडान परीक्षण प्राविधिक समस्या देखिएकाले स्थगित गरेको छ । ‘स्टारशिप’ एक अत्याधुनिक अन्तरिक्ष यान हो, जसलाई अमेरिकी कम्पनी...