काठमाडौँ । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘मिसिङ : केटी हराएको सूचना’को आज प्रिमियर भएको छ । ललितपुरको लबिम मलमा रहेको क्यूएफएक्समा फिल्मको प्रिमियर गरिएको हो । कार्यक्रममा मदन कृष्ण...