शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

एनएमए निर्वाचन : सत्ता गठबन्धनलाई झट्का, अध्यक्षमा शेर्पा निर्वाचित

काठमाडौँ । नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन् । शेर्पाले प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई पराजित गरेका हुन् ।  शेर्पा ३४२ मत ल्याउँदा गुरुङ २८८ मत ल्याए...