पोखरा । २५औँ संस्करणको आहा रारा पोखरा गोल्डकप माघ २७ देखि सुरु हुने भएको छ । आयोजक सहारा क्लब पोखराले पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता फागुन ९ गतेसम्म...