काठमाडौँ । हरिवंश आचार्य मुख्य भूमिकामा रहेको चलचित्र ‘भूठान’ प्रिमियर गरिएको छ । मङ्गलवार काठमाडौँको सुनधारास्थित सिभिल महलमा रहेको क्यूएफएक्समा गरिएको प्रिमिएरमा राजनीतिक दलका नेता, समाजसेवी, कलाकार, पत्रकारलगायतको सहभागिता थियो । एमालेका...