शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

युक्रेन : बसमा गरिएको रुसी ड्रोन आक्रमणमा ९ जनाको मृत्यु

कीभ । उत्तर–पूर्वी युक्रेनमा यात्रुवाहक बसमा गरिएको रुसी ड्रोन आक्रमणमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । सुमी क्षेत्रीय सैन्य प्रशासनले शनिबार बिहान बिलोपिलिया सहरमा अन्य चार जना...