शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

दैनिक पाँच घण्टा बन्द गरेर विस्तार भइरहेको नागढुंगा–मुग्लिन सडक, कहिले बन्छ ?

काठमाडौँ । संघीय राजधानी काठमाडौँ भित्रिने र बाहिरिने मुख्य ‘लाइफलाइन’ नागढुंगा–मुग्लिन सडक विस्तारको काम लक्ष्यअनुसार अघि बढ्न सकेको छैन ।  विश्व बैंकको सहुलियतपूर्ण ऋणमा तीन प्याकेजमा भइरहेको निर्माणमध्ये नागढुंगा–नौबिसे खण्डमा ८०...