बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय

रूख मारेर वनभित्र बस्ती, सुकुमबासीभन्दा जग्गावाल धेरै

बारा । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको पथलैया सामुदायिक वनमा सालको रूख मारेर बस्ती विस्तार गर्ने कार्य भयावह रूपमा बढेको छ । केही वर्षअघिसम्म घना जंगल क्षेत्र रहेको पथलैया सामुदायिक वनभित्र साल र अन्य प्रजातिका...