शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चालु आर्थिक वर्षको ७ महिना : खनिज इन्धनबाटै उठ्यो ६५ अर्ब राजश्व

काठमाडौँ । खनिज इन्धनको खपतमा सामान्य वृद्धि आउन थालेसँगै भन्सार राजश्व बढ्न थालेको छ । भन्सार विभागको ७ महिनाको तथ्यांकअनुसार पेट्रोलियम पदार्थको आयात बढेको छ । आन्तरिक खपत बढेसँगै पेट्रोलियम...