मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ अनुसार प्रहरीले मानिसलाई पक्राउ गरेर अनुसन्धान गर्दै आएको छ । प्रहरीले आरोपितलाई पक्राउ गरेपछि सार्वजनिक गर्ने परिपाटीको आलोचना हुने गरेको छ । नेपाली समाजमा मान्छे पक्राउ...