पोखरा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा कास्कीको माछापुच्छ्रे गाउँपालिका जिल्लामै उत्कृष्ट भएको छ । आयोगले सार्वजनिक गरेको नतिजा अनुसार ७०.०८ अंक प्राप्त गर्दै माछापुच्छ्रे गाउँपालिका...