बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

प्रधानसेनापतिले भने, ‘विश्वास गर्नुस्, द्रुतमार्गको काम सेनाले समयमै सक्छ’

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौँ—तराई/मधेस द्रुतमार्गको काम समयमै सक्ने प्रतिबद्धता जनाएका छन् ।  बिहीबार सिंहदरबारमा रक्षा मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाहरूको कार्यान्वयन प्रगति अवस्था, समस्या, समस्या समाधानको लागि भएका प्रयासबारे...