शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

त्रिपुरेश्वर आत्मदाह प्रयास ट्राफिक कारबाहीसँग सम्बन्धित छैन : ट्राफिक प्रहरी

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाह प्रयासको घटना ट्राफिक प्रहरीको कारबाहीसँग सम्बन्धित नरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। बिहीबार मध्यान्ह राहदानी विभागको ३ नम्बर...