शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शीतल निवासमा राष्ट्रपति भण्डारीसँग नेकपा नेताहरुको लञ्चसहित भेटवार्ता, स्थायी कमिटी बैठकमा मागियो स्पष्टीकरण

काठमाडौ । धुम्वाराहीमा (नेकपा)को स्थायी कमिटी बैठक चलिरहेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका केही नेताहरुलाई शीतल निवासमा बोलाएर बिहानको खाना (लञ्च) सहितको भेटवार्ता गरेपछि राष्टपति भेट्ने नेताहरुले स्पष्टीकरण दिनुपरेको छ...