धरान । राष्ट्रिय सेवा दल, पूर्वी तालिम शिक्षालय याङ्शिलामा सञ्चालन भएको ५१औँ एनसीसी जुनियर डिभिजन तालिमको तेस्रो चरण बुधबार एक विशेष समारोहका बीच सम्पन्न भएको छ । पुस ११ गतेदेखि...