बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

गणेश दाजु जानुभो

सानो छँदा, विद्यालयको कक्षाकोठामा ‘हट्ने होइन डटी लड्ने, नेपालीको बानी हुन्छ’ गीतलाई स्वर मिलाइमिलाई गाउने गर्थ्यौं हामी । महेन्द्रमाला नामक पुस्तकमा थियो उक्त गीत । राष्ट्रिय भावनाले भरिभराउ गीतलाई हामीले...