काठमाडौँ । गैरआवासीय नेपालीहरुको लगानी रहेको वेस्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा बीएन घर्ती नियुक्त भएका छन् । वेस्ट फाइनान्समा गैरआवासीय नेपाली अभियन्ताहरू आरके शर्मा, रोविन्द श्रेष्ठ गोविन्दलगायतको लगानी...