शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय

पाकिस्तानमा हतियारधारी समूहद्वारा यात्रुवाहक रेल ‘हाइज्याक’

इस्लामावाद । पाकिस्तानमा हतियारधारी समूहले मंगलबार यात्रुवाहक एउटा रेल नियन्त्रणमा लिएको छ । समाचार एजेन्सीहरूका अनुसार ‘जाफर एक्सप्रेस’ नाम गरेको रेललाई ‘बलुच लिब्रेशन आर्मी’ नामक उग्रवादी संगठनले नियन्त्रणमा लिएको हो ।...