आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

बुटबल महिन्द्रा इलेक्ट्रिक भेइकल्ससँगै हरित बन्दै

बुटवल– अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेइकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले तिलोत्तमा, जोगीकुटी, बुटबलमा यही कात्तिक ७ गते महिन्द्रा इलेक्ट्रिक भेइकल्स (इभी)को नयाँ शोरुम खोलेको छ...