शुक्रबार, २६ असार २०८३
ताजा लोकप्रिय

५१ अर्बको सिलिङभित्र कृषि बजेट : आधाभन्दा बढी मलमै, के छ नयाँ कार्यक्रम ?

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याउने बजेटमा कृषि क्षेत्रको बजेटलाई पनि चासोका साथ हेरिएको छ । कृषि, वन तथा वातावरण मन्त्रालयको कृषि विभागले तयार पारेको प्रस्तावनाअनुसार...