बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंक सम्मानित

काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो १७ औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रिय वाणिज्य बैंकलाई दुई फरक विधामा सम्मान प्रदान गरेको छ। डिजिटल भुक्तानी र प्रविधिमैत्री सेवामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै...