नेपालका विभिन्न भागमा उत्पादित गाँजा भारततर्फ तस्करी भएको देखिन्छ । भारतबाट रक्तचन्दन चीनतर्फ यही बाटो भएर तस्करी भएको पाइन्छ । तस्करले खुला सिमानाका कारण यहाँका कतिपय युवालाई गलत ढङ्गले प्रयोग...