काठमाडौँ । बागमती प्रदेशका सबै सुरक्षा प्रमुख र प्रमुख जिल्ला अधिकारीहरू ललितपुरमा आएका छन् । बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन सबै सुरक्षा प्रमुखहरु ललितपुरको पुल्चोकमा भेला भएका हुन् । बागमती...