आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पाणिनि तपोभूमि सम्मेलनद्वारा सातबुँदे घोषणापत्र जारी

बुटवल  । अर्घाखाँचीको पाणिनि तपोभूमिमा सम्पन्न दुईदिने पाणिनि तपोभूमि सम्मेलनले सातबुँदे घोषणापत्र जारी गरेको छ ।  पत्रकार तथा लेखक डीआर घिमिरेको संयोजकत्वमा तयार पारिएको घोषणापत्रमा संस्कृत भाषा र व्याकरण अध्ययनलाई...