कैलालीको टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका किरण साउँद अध्यक्षमा विजयी भएका छन्। उनी ६५२ मत ल्याउँदै विजयी भएका हुन्। यस्तै उनका प्रतिस्पर्धी सयुक्त प्यानलको समर्थनबाट अध्यक्ष पदका लागि उठेका अनेरास्ववियुका...