शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

वडाध्यक्षलाई विद्युत् पोलमा बाँधिएको भिडियो भाइरल- के हो वास्तविकता ?

सुर्खेत । सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल छ—जहाँ एक जना व्यक्तिलाई विद्युत्को पोलमा बाँधिएको छ ।  २७ सेकेन्डको भिडियो र अडिओमा एकजनाले युट्युबर स्टाइलमा प्रश्न सोधेको सुनिन्छ । तपाईं...