बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

बकैयाका ५९ भूमिहीनलाई जग्गा धनी पुर्जा वितरण

मकवानपुर । भूमि समस्या समाधान आयोग मकवानपुरले बकैया गाउँपालिका–७ स्थित भिरकोटका भूमिहीन सुकुम्वासीलाई जग्गाधनी पुर्जा वितरणको गरेको छ। आइतबार एक कार्यक्रमका बिच आयोग मकवानपुरले बकैया–७ भिरकोटका ५९ भूमिहीन सुकुम्वासी तथा...