काठमाडौँ । फिल्म ‘यानीमाया’का निर्देशक परिवर्तन भएका छन् । फिल्मको घोषणा हुँदा निर्देशक रहेका विकास सुवेदीको ठाउँमा ओम प्रतीक भित्रिएका हुन् । सोमबार पलसँग कागजी सम्झौतापछि प्रतिकले फेसबुकमा तस्बिर पोस्ट...