शनिबार, १० जेठ २०८२
ताजा लोकप्रिय

रोकियो वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर (तस्बिरहरू)

काठमाडौँ । भक्तपुरको मुलपानी क्षेत्रमा वर्षा रोकिएपछि नेपाल र अफगानिस्तानबिचको खेल सुरु गर्ने तरखर गरिएको छ । वर्षा रोकिएपछि पनि मैदान सुक्न केही समय लाग्ने भएकोले खेल सुरु हुन ढिलाइ...