आइतबार, १८ जेठ २०८२
ताजा लोकप्रिय

केपी ओली कप क्रिकेटमा समूह चरणका खेल सकियो

पोखरा । पोखरामा जारी दोस्रो संस्करणको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको समूह चरण पार भएको छ । योसँगै समूह ‘डी’ बाट अत्तरिया क्रिकेट एकेडेमी सेमी फाइनल प्रवेश गरेको छ...