आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

तत्काल प्रचण्डको विकल्प छैन : उपमहासचिव यादव

काठमाडौँ । माओवादी केन्द्रका उपमहासचिव मात्रिका यादवले तत्काल प्रचण्डको विकल्प नभएको बताएका छन् । मुख्य विषय पार्टीलाई क्रान्तिको साधन बनाउने कि नेताहरूको व्यवस्थापन गर्ने भन्नेमा बहस केन्द्रित हुनुपर्ने उनको जोड...