काठमाडौँ । देशभरका विद्यालय कर्मचारीहरूले हातमा कालो पट्टि बाँधेर काम गरेका छन् । नेपाल शिक्षक महासङ्घसँग सरकारले गरेको ९ बुँदे सहमतिप्रति असहमति जनाउँदै देशभरका विद्यालय कर्मचारीहरूले आन्दोलन थालेका हुन्। नेपाल विद्यालय...