बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२ सय ८ जना प्रहरी नायव निरीक्षकहरूको पदस्थापन, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । प्रहरी नायव निरीक्षक (सई) हरुको पदस्थापन गरिएको छ ।  प्रहरी महानिरीक्षक दिपक थापा स्तरीय आइतबारको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फको प्रहरी सहायक निरीक्षक (असई) पदबाट प्रहरी नायव निरीक्षक(सई)...